जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर ४ जनाको मृत्यु ।।

काठमाडौँ । बानेश्वरमा भएको जेनजी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ ।

उपचारको क्रममा राजधानीको ट्रमा सेन्टरमा थप २ जनाको मृत्यु भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ।

यसअघि राजधानीको सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array